भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यू

काठमाडौं । भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यू लगाइने भएको छ।

कर्फ्रयू स्थानीय समय अनुसार रातको ९ बजेदेखि विहान ६ बजेसम्म लागू हुनेछ ।

कोरोनाको संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले कफ्यू लगाउने निर्णय गरेको हो ।

समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 132 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज